२१ फागुन । काठमाडौं नयाँबस्ती र भत्तपुरको मध्यपुरठिमीमा एक एक जना मृत फेला परेका छन् काठमाडौं महानगरपालिका ६ नयाँबस्तीस्थित चौरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । भक्तपुर मध्यपुरठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा ईलाम, ईलाम नगरपालिका ३ घर भई काठमाडौं तिनकुने बस्ने २६ वर्षीय छत्र…