८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बबरमहलमा मोटरसाइल दुर्घटनामा परेर युवकको मृत्यु



 

काठमाडौंको बबरमहलमा मोरसाइकल लदुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ११ बबरमहल चोक नजिक सडकमा बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको हो ।
दुर्घटनापछि मोटरसाइकल चालक भक्तपुर थिमी नगरपालिका बस्ने खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्यूरो अस्पताल माईतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।