२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुकेधारामा भेटियो १ पुरुषको शव

काठमाडौं । काठमाडौं सुकेधारास्थित धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र १ जना पुरुषको शव फेला परेको छ । शवलाई फोहोरको थुप्रोले ढाकेर राखेको भेटिएको छ । शव ओखलढुंगा घर भई काठमाण्डु बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको प्रहरीले जनाएको छ । शवलाई म्याट्रेस, सिरानी, झोला र फोहोर कपडाहरूले छोपेर राखिएको फेला परेकाले उनको…