८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको शंखुमा हिमानी कोषद्वारा वालउद्यान निर्माणपछि हस्तान्तरण

ललितपुर पुर्वयुवराज्ञी हिमानी शाहको सक्रियतामा सञ्चालनमा रहेको हिमानी कोषको सहयोगमा दक्षिण ललितपुरको शंखुमा निर्माण भएको वालउद्यान, शारीरिक व्यायामशाला र आकाशेपानी संकलन केन्द्र हस्तान्तरण गरिएको छ । शंखुस्थित मगरगाउँ माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमबीच हिमानी कोषले खेल सामग्री व्यायामशाला र आकाशेपानी संकलन केन्द्र सहयोग हस्तान्तरण गरेको हो । हिमानी कोषका प्रमुख कार्यकारी अधिकृत प्रदिपशमशेर राणा कानुनी…