काठमाडौँ काठमाडौँ जिल्लामा गत माघ महिनामा ९ सय ७६ अपराधका मुद्दा दर्ता भएको छ । ती मुद्दामध्ये १ सय ५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् । गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा रहेका छन् । आर्थिक अपराधका भने…