११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको पेप्सीकोला खहरेमा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं ८ पुस । काठमाडौंको पेप्सीकोला खहरेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगपालिका ३२ पेप्सीकोला खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।