काठमाडौं १३ माघ । राजधनीको न्युरोड क्षेत्रको सडकमै गाडी पार्किङ गराएर व्यापार गर्न पल्केका व्यापारी काठमाडौं महानगरले पार्किङ निषेध गरेपछि आन्दोलित भए । आन्दोलित न्युरोडको व्यापारीको माग सम्बोधन गर्न महानगरले धरहरामा निशुल्क पार्किङ दिने भएको छ । पुरानो वसपार्कमा निर्माणाधिन व्यापारिक कम्प्लेक्समा निःशुल्क पार्किङको विकल्प दिएर महानगरले न्यरोडमा पार्किङ निधेष गरेपछि टाढा भएको भन्दै अनुपयुक्त…