४ पुस । मेलम्चीको खानेपानी काठमाडौं ल्याउन अझैं एक महिनाभन्दा धेरै समय लाग्ने देखिएको छ । खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौँमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएसँगै काठमाडौंबासीले माघ वा फागुनमा मात्रै मेलाम्चीको पानी पाउने अवस्था आएको हो । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी…