ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा ओमानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ काठमाडौं २ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा ओमानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै…