४ भदौ ०७८,काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वप्रवक्ता किरण राईले खेलकुद मन्त्रालयले हेरेको प्रशिक्षक राजीनामा प्रकरणको सत्यतथ्य बाहिर आउनुपर्ने माग गरेका छन् । पूर्वप्रवक्ता किरणले एन्फामै टुंग्याउनुपर्ने विषयमा मन्त्रालय गुहारेको र मन्त्रालयले प्रतिवेदन सत्यतथ्य बाहिर सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् । ‘एन्फामै टुंग्याउनुपर्ने विषय मन्त्रालय गुहार्ने काम गलत थियो । तर मन्त्रालयले छानविन…