ललितखबर/पाटन सधै भीडभाड हुने ललितपुरको मुख्य चोक चिटिक्क देखिन्छ । तर ललितपुरका धेरै ठाँउ अस्तव्यस्त र भद्रगोल रहेका छन् । ललितपुरका मेयर चिरीबाबु मर्हजन साना तिना कुराको पनि प्रचार गर्न भ्याइहाल्छन् । उनी अघिपछि पत्रकारको भिड लगाउन पनि खप्पिस छन् । मेयर चिरीबावु महर्जनले ट्वाइलेट उद्घाटन गरेको समेत समाचार प्रचार प्रसार गरिएको पाइन्छ । त्यसैले…