२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लगनखेलमा सय जोडी बृद्धको रोमाञ्चक प्रेम दिवस (तस्विरहरु)

ललितपुर खबर ३ फागुन । भ्यालेन्टाइन डे भन्नासाथ युवाहरुको प्रमिल जोडीलाई सम्झने गरिन्छ । सधै युवा युवतीको जोडीले मनाउने प्रेम दिवस ललितपुरको लगनखेलमा ७० वर्ष नागेका बृद्ध जोडीले सोमबार मनाएका छन् । एकाडेमी अफ कुमिनरी आर्ट्स र हस्पिाटालिटी म्यानेज्मेन्ट सेन्टरको आयोजनामा एक जोडी बृद्धहरु सहभागी थिए । उनीहरु आर्कषक पहिरनमा कार्यक्रम स्थल पुगेको थिए बृद्ध…