[caption id="attachment_69891" align="alignnone" width="1100"] कमलपोखरी, काठमाडौं ।[/caption] न्युज एजेन्सी, नेपाल ४ असार ०७९, काठमाडौं । देशको संघीय राजधानी काठमाडौं । आधुनिक समाजको उच्च बर्ग बस्ने शिक्षित नागरिकहरुको शहर । मल्लकालीन सभ्यता बोकेको अनि कला नगरीको समेत पहिचन बोकेको काठमाडौं उपत्यकाको पोखरी ताल तलैया भने हेरि नसक्नु फोहोर छ । करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल…