११ फागुन ०७८, काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपती क्षेत्रको पर्खालमा शिव पार्वतीसहित भगवानको पेन्टिङ बनाइएपछि सुन्दर देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो । शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को…