२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली काँग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा भीडभाड (तस्विरहरु)

ललितपुर खबर २४ मंसिर ०७८, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन स्थल भृकुटीमण्डपको उद्घाटन कार्यक्रममा शुक्रबार निकै भीड देखिएको छ । प्रर्दशनीस्थलको चौरमा आयोजित कार्यक्रममा बगैचा र चौर समेत भरिभराउ थियो । सडकमा ठुला ठूला एलसिडी राखेर कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो ।