https://www.youtube.com/watch?v=Y4zi9raNu8Y ललितपुर खबर २१ जेठ ०७८, काठमाडौं । सरकारले सर्वसाधारणका लागि विक्री खुला गरेको साल्ट ट्रेडिङ्ग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिएपछि राजधानीका विभिन्न काउण्टरमा भीड देखिएको छ । कोरोना संक्रमणको त्रासबीच स्थानीय प्रशासनले कडा निषेधाज्ञा लगाएको भए पनि यस्ता काउण्टरमा भीड भएको हो ।…