[caption id="attachment_14446" align="alignnone" width="1024"] ललितपुरको नागदहबाट देखिएको हिमालय । तस्विरहरु ः ललितपुर खबर[/caption] ललितपुर खबर फोटोग्राफी ८ पुस ०७६, ललितपुर । निरन्तरको वर्षापछि बुधबार काठमाडौंको आकाश सफा थियो । सफा आकाशको पृष्ठभूमिमा उत्तरतर्फका हिमाल टलक्कै टल्किए । राजधानीका उचो भू—भागबाट हिमाल सुन्दर देखिएका थिए । क्रंक्रिटजंगल वरपरका झुरुप्प बस्ती डाँडापाखा जताततैबाट हिमाल हेर्न मज्जा थियो…