२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंका सात ग्रिड सबस्टेसन अब स्मार्ट र पूर्ण स्वचालित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सातवटा पुराना ग्रिड सबस्टेसन अब पूर्ण रूपमा स्वचालित भएका छन्। विद्युत प्रणालीलाई आधुनिक, स्मार्ट र स्वचालित बनाउन सुरु गरिएको दीर्घकालीन योजनाअन्तर्गत पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरका सबस्टेसनलाई नयाँ प्रणालीमा जोडेर सञ्चालनमा ल्याइएको हो। अब यी सबै सबस्टेसन मीनभवनस्थित प्राधिकरणको नियन्त्रण कक्षबाट सञ्चालन हुनेछन्। स्वचालित रूपमा सबस्टेसन सञ्चालन…