४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरमा पहिरो गएपछि कान्तिलोकपथ अवरुद्ध

काठमाडौँ दक्षिण ललितपुरमा पहिरो गएपछि कान्तिलोकपथ अवरुद्ध भएको छ ।प्रहरीले दिएको जानकारी अनुसार ललितपुरको बागमती गाउँपालिका ३ कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सो सडक पनि पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका…