काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित बाबा चोक नजिकै ढलमा बगाएका एक पुरुषको सकुशल उद्धार गरिएको छ। ढलमा खसेका व्यक्तिलाई करिब १०० मिटर तलसम्म बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। तत्कालै उद्धारका लागि प्रहरी वृत्त बौद्धबाट डिएसपी जयश्वर रिमालको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीका अनुसार, उद्धार गरिएका व्यक्ति दोलखा घर…