५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

थापाथली पुलमुनि युवक मृत अवस्थामा फेला, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं । काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित पुलमुनि एक युवक मृत अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय हरि राईको शव फेला परेका हो । उनी नजिकै रहेको सुकुमबासी बस्तीमा बस्दै आएका थिए। घटनास्थलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। काठमाडौं प्रहरी परिसरका अनुसार शवलाई परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,…