४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीमा मध्यरातमा भिषण बर्षा,तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ गएराती राजधानीमा भिषण बर्षा भएको छ । बर्षाका कारण नदिको जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ । विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह…