काठमाडौँ काठमाडौंको रामकोटमा बद्रीनारायण धाम निर्माण हुने भएको छ । बद्रीनारायण धामको प्राणप्रतिष्ठाबाट रु चार करोड चार लाख ४२ हजार ३४१ नगद सङ्कलन भएको छ । नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गर्न लागेको हो । प्रतिष्ठानको आयोजनामा गत वैशाख १९ देखि २७ गतेसम्म सञ्चालन भएको प्राण प्रतिष्ठामा दान, कलश बिक्री, दान…