११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजाबादीले शनिबार दरबारमार्गमा प्रदर्शन गर्ने



 

काठमाडौँ
राजाबादीहरुले शनिबार दरबारमार्ग महेन्द्र शालिक अगाडी गर्ने भएका छन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दोस्रो दिनको माइतीघर र बबरमहल क्षेत्रको आन्दोलन सफल भएको भन्दै अब शनिबार तेस्रो दिन दरबारमार्गको महेन्द्र शालिक अगाडी गर्ने जानकारी दिएका हुन् ।

राजसंस्था पक्षधर दलहरु र अभियानले एक साथ विहिबारदेखि अनिश्चितकालीन आन्दोलन शुरु गरेका थिए ।

उनीहरुले पहिलो दिन विहिबार रत्नपार्क केन्द्रित प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।