१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कवाडी संकलकमाथि दुर्व्यवहार गरेको भन्दै नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रहरी बलले बालुवाटारमा एक व्यक्तिप्रति प्रहरी टोलीले अमर्यादित व्यवहार गरेको भन्दै नगर प्रहरीमाथि कारबाही गरेको छ । बुधबार बिहान ८ बजे बालुवाटार क्षेत्रमा भएको उक्त घटनामा संलग्न प्रहरीलाई जिम्मेवारीबाट हटाई महानगर प्रहरी ऐन, २०८० बमोजिम कारबाहीका लागि कार्यालयमा तानिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल…