३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर सबैभन्दा प्रदूषित शहर

भक्तपुर । काठमाडौं विश्वकै चौथो प्रदूषित शहरको सूचीमा परेको छ। पछिल्लो समय वायु प्रदूषणको स्तर उच्च हुँदै जाँदा यो शहर स्वास्थ्यका लागि अस्वस्थ मानिएको छ। वातावरण विभागका अनुसार, यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक १८५ मापन गरिएको छ, जुन अस्वस्थ मानिन्छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ संस्थाका अनुसार भारतको राजधानी…