ललितपुर ललितपुरको इमाडोलमा एक युवकको गएराती खुकुरी प्रहार गरेर हत्या भएको छ । ललितपुर प्रहरीका अनुसार ओचुहाइटमा रामेछाप घर भई महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको गएराती करिव १ बजेतिर हत्या भएको हो । रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीको भनाई छ । हत्यामा संलग्न २५ वर्षीय…