५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन ७ देखि हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई चुस्त बनाउन हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाएको छ । यस क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वडा नं ५ अन्तर्गतका हाँडीगाउँ क्षेत्रका सडक फागुन ७ गतेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी गरेको हो । यससागै अब हाँडीगाउँको थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाँडीगाउँ मार्गतर्फ मात्रै…