काठमाडौं । अनुमतिबिना अन्य फर्म तथा कम्पनीको ब्रान्ड तथा ट्रेडमार्क प्रयोग गरी अनधिकृत रूपमा खाद्यान्न बिक्री वितरण गरेको आरोपमा काठमाडौंका विभिन्न क्षेत्रका तीन गोदाममा सिलबन्दी गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र सम्बन्धित पालिकाका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौंका विभिन्न स्थानमा…