२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकन महिला पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक पक्राउ परेकी छिन् । अमेरिकी नागरिक ४६ वर्षीया नि यान लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । बाटिक एयरको उडानमार्फत उनी काठमाडौंबाट मलेसिया जान लागेकी थिइन् । अन्तर्राष्ट्रिय उडानको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा विभिन्न देशका अवैध मुद्राहरु फेला…