काठमाडौं काठमाडौंको बानेश्वरबाट माईतिघरतर्फ गइरहेको एक स्कुटर दुर्घटनामा परेरएक युवतीको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ स्थित सडकमा बानेश्वेरबाट माईतिघर मण्डलातर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । सो दुर्घटनामा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका–११ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–५ गोलढुंगा बस्ने २० वर्षीया…