६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खोकनाको समस्यालाई विकल्प तयार गरेर द्रुतमार्गको काम अघि बढाइदै

काठमाडौँ राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस दु्रतमार्ग सडक आयोजनामा चुनौतीका रूपमा देखिएको खोकना इलाकाको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी अवरुद्ध काम अघि बढाइने भएको छ । खोकनाको समस्याका कारण दु्रतमार्गको सुरु बिन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले उक्त खण्डको खरिद तथा निर्माण प्रभावित भइरहेको छ । द्रुतमार्गको शून्य किमीदेखि छ दशमलव पाँच…