काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक एयरगनसहित पक्राउ परेका छन्। बिहीबार दिउँसो काठमाडौंबाट ढाका उड्न लागेका भारतीय नागरिक ४४ वर्षीय मोहम्मद निजामुद्दीनलाई प्रहरीले जाँचको क्रममा पक्राउ गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको टोलीले जाँच गर्ने क्रममा उनको ब्यागबाट एयरगन र छर्रा बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। दिउँसो १ बजे हिमालयन…