२४ मंसिर । ल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयबागेश्वरीमा देखाइने नवदुर्गा नाच आज (सोमबार) देखि सुरु भएको छ। रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन छ। यो नाच मोक्षदा एकादशीका दिन यही मंसिर २६ गते पशुपतिबाट फर्कने जनाइएको…