७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धोबीखोलामा एकाबिहानै खस्यो कार

२१ पुस । काठमाडौंं धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आइतबार बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो । कार खोलामा उत्तानो परेको छ । उक्त कार ललितपुर महानगरपालिका -१ का ४६ वर्षीय विनित विक्रम सितापतिले चलाएका थिए। उनी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।