१९ पुस । ललितपुर गोदावरी नगरपालिका अन्तर्गतका १४ वटै वडामा माटो परीक्षण शिविर गरिएको छ । खेती गरिँदै आएको खेतबारीको ५ सय ४८ वटा माटोको नमुना माटो तथा मल परीक्षण प्रयोगशालाका विशेषज्ञबाट परीक्षण गरिएको छ । किसानले जग्गाको माटोको अवस्था कस्तो छ भनेर आफैँ स्वास्थ्य कार्ड हेरेर थाहा पाउने जनाउँदै नगरपालिकाले माटोको उर्वराशक्ति बढाउन अल्पकालन…