९ पुस । ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । गुरूङमाथि तीन जना व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा उक्त रेष्टुरेन्टमा काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका…