९ मंसिर । स्कुटी चढेर आएकी एक महिलाले शनिबार आफ्नै शरीरमा आगो लगाएकी छिन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा -८ स्थित किरात चोकमा ति महिलाले दिउसो १२ बजेट आफ्नो शरीरमा आग लगाएकी थिइन् । एसपी अधिकारीका अनुसार उनी बा ३५ प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् ।…