८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पशुपति वनकालीमा एक पुरुष मृत फेला

२६ मंसिर । काठमाडौं महानगरपालिका–८ पशुपति वनकालीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले छन् । उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।