२४ मंसिर । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण गराउने ५२ ओटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । विगत लामो समयदेखि रूप परिवर्तन गरी शहरी क्षेत्रमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगोको झिल्का समेत निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आएकोमा यहि मंसिर १९ गतेबाट ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय…