काठमाडौँ मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान राजधानीको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा शतबीज छरिएको छ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिएको छ । [caption id="attachment_126356" align="alignnone" width="1100"] तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा…