१५ भदौ । काठमाडौं कलंकीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कलंकीस्थित सडकमा बा९५प ७६२५ नम्बरको स्कुटर वाग्मती प्रदेश ०१–००६ ख ४८७९ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा पाल्पा घर भई काठमाडौंमा बस्दै आएका ४४ वर्षीय विष्णुबहादुर घर्तीमगरको मृत्यु भएको हो । स्कुटर चालक घर्तीमगर दुर्घटनामा गम्भीर घाइते भएका थिए । कलंकीस्थित नेपाल नेसनल…