ललितखबर १४ भदौं । तीज तडकभडक र फजुल खर्च नगरि मनाउन ललितपुर जिल्ला प्रशासनले सूचना जारी गरेको छ । प्रशासनले तीज तडकभडक र फजुल खर्च गरि मनाए प्रचलित कानून अनुसार कारवाही हुने भन्दै चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जारी गरेको सूचनामा राजनीतिक दल,नागरिक समाज,पेशागत संघ संस्था, सञ्चारकर्मीहरु र महिला…