१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीको नाङ्लो बेकरीको क्रोइसेन्ट फिर्ता लिन निर्देशन

ललितपुर । ललितपुर महानगरपालिका-१४, गोदावरीस्थित नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको क्रोइसेन्टमा तोकिएको मापदण्डभन्दा बढी हानिकारक चिल्लो पदार्थ (ट्रान्स फ्याट) पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ कि उक्त क्रोइसेन्टको नमुना परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशतभन्दा बढी पाइएको हो।…