ललितपुर १३ असोज । राजधानीमा आइतबारएकै दिन तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु शंखादेवी बस्ने ४० वर्षीया लिलादेवी थापा सोही नगरपालिका–८ स्थित नेपालचौरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । ललितपुर महानगरपालिका–३ सानेपा मनमोहन पार्क फोहोर मैला डम्पिङ साइडमा झापा कमल गाउँपालिका–१ घर भएका २८ वर्षीय सुवास पाण्डे…