काठमाडौं ६ असोज । राजधानीको तारकेश्वर र नैकापमा श्रृखलाबद्ध चोरी भएको छ । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका ३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई सुनका गरगहना र नगद समेत गरी करिब १ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको…