४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं दरबार क्षेत्रका अवैध संरचना हटाउन पुरातत्व विभागलाई महानगरको पत्र

८ साउन । काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रभित्र रहेको अवैध संरचना हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले पुरात्व विभागलाई पत्र लेख्दै ‘पुरातात्विक संरचनाहरूलाई नकरात्मक असर पार्ने अवैध संरचनाहरू हटाई सहयोग गर्न’ भनेको हो । ‘विश्व सम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्त्व भएको काठमाडौं दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरूलाई…