ललितपुर ललितपुर महानगरपालिका २४, धापाखेलमा डेढ महिनाअघि भारतीय नागरिक ४६ वर्षीय देव कुमारको हत्या भएको खुलेको छ । मृतक देव कुमार चौधरी ग्रुपद्वारा निर्माणाधीन कोलोनीको डिजाइन कामका लागि नेपाल आएका थिए । प्रहरीका अनुसार, उनी निर्माणाधीन कोलोनीको बाथरुममा मृत फेला परेका थिए। घटनास्थलमा देव कुमारको हातखुट्टा र मुख बाँधिएको र टाउकामा धारिलो हतियारले प्रहार गरिएको…