५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरबाट हराएकी महिला जंगलमा मृत फेला

२६ भदौ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–४ स्थित गाम्चाबाट हराएकी महिला जंगलमा मृत भेटिएकी छन् । गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेल भक्तपुरको चारखण्डीस्थित जंगलमा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । मंगलबार उनी हराएको भन्दै खोजतलास गरिदिन प्रहरीलाई आग्रह गरेका थिए ।