१० भदौ । काठमाडौं बुद्धनगरमा खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका एक व्यक्तिको हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ४० वर्षीय रुपक बान्तवाको हत्या भएको हो । गएराति करिब १ः४० बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला परेका थिए । उपचारको क्रममा सिभिल अस्पतालमा उनको मृत्यु…